Saturday, May 21, 2016

सगरमाथामा बुद्ध र ओबामा पुर्याउने आरोही अमेरिकामा

sanjok 2

सन् २०१३ मे २१ तरिखमा बिश्व शान्तिको सन्देशसहित गौतम बुद्ध, अमेरिकी राष्ट्रपति बाराक ओबामा र धर्मगुरु दलाई लामाको तस्वीर एक साथ सर्वोच्च शिखरमा पुर्याउने कीर्तिमानी आरोही शेर्पा अहिले अमेरिका आइपुगेका छन् । 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...