Sunday, May 1, 2016

अमेरिकामा FAKE IRS SCAM CALL/ IRS बाट भन्दै धम्क्याएर लुट्न पल्केका भारतीय ठग संगको कुराकानी(video)

 सम्पूर्ण पाठक तथा दाजुभाई तथा दिदिबहिनीहरु ,

FAKE IRS SCAM CALL/ IRS बाट भन्दै धम्क्याएर लुट्न पल्केका भारतीय ठग संगको कुराकानी l अमेरिकाको डिसी महानगर क्षेत्रमा बस्दै आएका प्रशंन्न संग्रौलाले अंग्रेजी आउदैन र हिन्दिमा कुरा गर्न भने पछि यसरि उनलाई ठग्ने प्रयास गरेका थिए l

बिगत केहि बर्ष देखि अज्ञात स्थल बाट यसरि भारतीयहरुले गर्ने गर्छन l उनीहरुले अमेरिकाका प्रहरीहरुलाई पनि झुक्याउने प्रयास गर्दछन l

 एक पटक यो भिडियो हेरौ l  

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...