Tuesday, June 7, 2016

नेपालमा चीनको प्रभाव बढ्दा भारतलाई खतरा, दिल्लीमा रुवाबासी (हेर्नुस् भिडियो)

नेपालमा चीनको प्रभाव दिनदिनै बढिरहँदा भारतले चिन्ता जनाएको छ । उसले नेपालमा चीनको प्रभाव बढ्नु आफ्नो लागि खतराका रुपमा हेरेको छ ।

यसै विषयलाई लिएर दिल्ली स्थित भारतीय मिडियाहरुले भारतले छिट्टै कदम चाल्नुपर्ने भन्दै विगतदेखिको चलिआएको नीतिबारे रिपोर्ट नै प्रसारण गरेका छन् ।

हेर्नुस् भिडियो रिपोर्टः

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...