Saturday, June 4, 2016

आसामको विधानसभामा नेपाली भाषामा सपथ

salman-amir-555x335

काठमाडौ, २१ जेठ । भारतमा आफ्नो भाषा र पहिचानकोलागि लडिरहेका नेपाली मुलका नेपाली नागरिकहरुले उच्च आहोदामा पुग्दा समेत त्यो लडाईलाई कायम राख्न थालेका छन ।
भारतको आसाम विधानसभा चुनावमा भाजपाको तर्फबाट विजयी नेपाली मुलका भारतीय नागरिक गणेशकुमार लिम्बु ले नेपाली भाषामै सपथ लिएका छन ।
विधायक लिम्बूले आफूले आफ्नै मातृभाषा नेपालीमा सपथ लिन चाहेको स्पष्ट पारे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...