Thursday, June 2, 2016

कमेडियन रज्जाक खान रहेनन

razak-khan_1464767444-555x335

काठमाडौ । कमेडि नाईट्स विद कपिलमार्फत गोल्डन भाईको नामले चर्चित बनेका कमेडियन एवम एक्टर रज्जाक खानको निधन भएको छ ।
कार्डिक अरेस्ट को कारण रज्जाकको निधन भएको हो । उनी एक्टर अजीतको छोरा हुन । उनको बांद्रको एक अस्पतालमा निधन भएको हो ।
बुधवार दिउसो उनलाई हृदयघात भएका थियो । उनका छोरा असद खान क्रोएशिया छन ।
उनले शाहरुख खान स्टारर ’बादशाह’ , सलमान खान स्टारर ’हैलो ब्रदर’ र गोविंदा स्टारर ’अंखियों से गोली मारे’ लगायतका फिल्ममा आफ्नो अभिनय प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...