Saturday, June 25, 2016

कम्युनिष्टप्रति बाबुराम आक्रोशित, विकास गर्नै नसक्ने ठोकुवा

नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले कम्युनिष्ट विचारधाराले नेपालमा नयाँ विकास निर्माण हुन नसक्ने दाबी गरेका छन् ।

पूर्व प्रधानमन्त्री भट्टराईले हरेक देशमा आफूलाई मन नपरेको ब्यक्तिलाई दलालको उपमा दिने चलन रहेको स्मरण गर्दै यसमा नेपाल पनि अछुतो नरहेको बताए ।

कान्तिपुर टेलिभिजनका लागि पत्रकार भुषण दाहालसँग फायरसाइडमा कुराकानी गर्दै भट्टराईले किन नयाँ शक्तिको आबश्यकता पर्यो, अनि यसले कसरी देशलाई नेतृत्व गर्न सक्छ भन्दै आफू संयोजक रहेको नयाँशक्ति नेपाल र नेपालको अन्य राजनीतिक बिषयबस्तुमाथि प्रष्ट धारणा राखेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...