Friday, June 10, 2016

कर्णाली हाम्रो हो कर्णाली हामी बनाउछौ, कर्णाली बचाऔ अभियान अन्तर्गत प्रधानमन्त्रीलाई पत्र (भिडियो सन्देस: सुबास शर्मा)

कर्णाली हाम्रो हो कर्णाली हामी बनाउछौ,  कर्णाली बचाऔ अभियान अन्तर्गत  प्रधानमन्त्रीलाई पत्र    (आवाज सुबास शर्मा)।आफ्नो बोलीको कारण सर्बत्र आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीलाइ दुबईबाट सुबाश शर्माले पठाए एक भिडियो संदेश ।

सुबाश भन्छन “न आत्तिनुस प्रधानमन्त्री ज्यु , हामि हाम्रो देश बनाउछौ, तपाई केवल योजना मात्र ल्याउनुस , ३ करोड नेपालीले तपाईलाइ साथ् दिनेछन” ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...