Tuesday, June 28, 2016

नयासक्ति को दोहा मा भेला तथा सास्कृतिक कार्यक्रम

13494894_256151881417314_7015359885116187523_n
दोहा -नयासक्ति नेपाल पार्टीको भात्री संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले आगामी जुलाई ०६ का दिन नेपालमा  “नयासक्ति नेपाल” पार्टीको घोसणा  तथा मुस्लिम समुदायको महान चाड “इद” को अवसरमा शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रम गर्न गइ रहेको जानकारी गराउछौ! उक्त कार्यक्रम लाइ भब्य र सब्य रुपमा सफल पार्नको लागि कतार मा रहनुभएका नयाँशक्ति नेपाल पार्टीका  सम्पुर्ण अभियान्ता, शुभ चिन्तक तथा बुदिजीबी र बेब्सयीहरुमा आफ्नो गरिमामय उपस्थितिको लागि अन्तर्राष्ट्रिय नेपाली समाज कतार (नयासक्ति कतार) हार्दिक आग्रह गर्दछ!!!


प्रमुख अतिथि -श्री देबेन्द्र पौडेल ( संगठन बिभाग प्रमुख -नयाँशक्ति नेपाल )
अतिथि – श्रीमती नासिमा खान ( महिला तथा मुस्लिम नेत्री- नयाँशक्ति नेपाल )
अतिथि – श्री इन्द्र राज भटराई ( विदेश बिभाग सदस्य -नयाँशक्ति नेपाल )
साथै- सबै बैचारिक संघ सस्था तथा जिल्ला सस्थाहरुका प्रमुख हरुलाई पनि पत्र काटिएको छ! पत्र उपलब्द नभए यसै सूचनालाइ आधार मानी उपस्थित हुन अन्तर्राष्ट्रिय नेपाली समाज कतार हार्दिक आग्रह गर्दछ!!!
हल – माजा होटेल ( नेशनल एरिया नजिक वोकुत पेट्रोल पम्प अगाडी ,)
समय -ठिक बिहान १०३० बजे!
सम्पर्क
रोसन – ३०९३३७८६ (संयोजक )
लाल भट्ट-३३१२७७२० (सह-संयोजक)
ध्रुब क्षेत्री -३३१५७००३
प्रवक्ता
अन्तर्राष्ट्रिय नेपाली समाज कतार(INS

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...