Wednesday, June 8, 2016

हाम्रो सरकार र नेताहरुले किन चिनदैन्न प्रवासीहरु लाई ???”””””

BeautyPlus_20160403210242_save

नेपालका ठालुहरुले २१सताब्दी सम पुग्दासमं नत देश लाई नया दिशा यानी बिकास गर्न सकेयो नत प्रवास मा रहेका नेपालीहरु को लागी हकहित का लागी काम गर्न सख्यो ।

प्रवासीहरुत यता पने मर्रे उता पनी मर्रे नघर को नघाट को भनेझै !
आफ्नो बिभिन्न दु:ख सुख सहेर प्रवासमा आएर आफ्नो परिवारीक समस्या पुर्तीको लागी परिश्रमको लाई साथसमद्र पारी छिरेर आफ्नो मेहन्त लगन कामगर्रे बाफत सुरुक्षेया का को लागी नेपाल सरकार समबेदनसिल देखीदैन??
वलोपलोघर आएझै नेताहरु बिदेश भर्मण गर्छन त्यो देशमा रहेका नेपालीहरु को अवस्था बारे जान चाहदैन बरु तेसको सट्ट एउटा मान्छेलाई लिडर बनाएर बिभीन्न भ्रम फैलाएर चन्दा उठाउने गर्छन ।आफ्नो नेपालीहरु अर्काको भुमीमा आफ्नो ज्यान को बाजिराखेर देश को नाम को श्रिपेच उढेर रात दीन मेहन्त गर्छन किन हाम्रो देश को नेता पार्टी समबिधान ले किन नेपाली समबिधान भितर अटाएन ????
के हामीहरु सौतेला हुर ???
सबै दलहरु क्रान्तिकारी र लोकतान्त्रिक भन्दा पनि प्रगतिशील र बिकासवादी हुनुपर्यो प्रवासीहरुको लागी पनी समबिधान मा अटाउन्यो पर्यो! जनताले महसुस गर्ने गरि सुशासन कायम गरि, रास्ट्रीय गौरवका प्रवासी नेपालीहरुको हक हित को लागी खाली ठाउ छोडनु पर्यो यो नया समबिधान मा !आफ्नै प्रवासी गरीब जन्ता लाई र देशै बेच्ने लोकतन्त्र र सारा बिकास ठप्प पार्ने क्रान्ति चाहिएको छैन गधा हो!!
देशमा आप्तबिप्त आएको बेलामा प्रवासी नेपाली नै सबभन्दा पहीले अगाडी सहयोग को हात बढाउछ भने अहिले आएर किन प्रवासी को नामर अक्षेर नै नभेटाउने यो नँया समबिधान भित्रर देशको कानुन भित्रर के हामीले पसीना रगत बगाएर दिएको सहयोग बिष होर ए हामी नेपाली नागरीक होईन ??”
फेरी प्रवासी नेपालीले हक हितको लागी जनय्द्ध गर्नु पर्ने होर ???
नेपालाका भष्टचारी नेताहरु पाटीहरु गाई भैसी रागा बोकाहरु आत्महत्यागरेर मर यदी प्रवासी नेपालीहरुको लागी काम गर्न सकिदैन भने ???
मदेशीहरु लाई बार्तामाआउ भन्छौ कुरा मिलाउछौ आउनु तपाईहरु भने १०बर्ष नेपाली नागरीकपाएको लाई जस्को बुबा बाजेले यो देशलाई अर्जेको छ किन हाम्रो माग पुराहदैन्न ??? याद गर्नुहोस नेपाल सरकार अहीले नेपाल जिबीत छ प्रवासीहरु को कारणले
ओली जी लाई मेरो अवान जब सम्म प्रवासी नेपालीहरुको लागी काम गर्न सक्दैन तब सम नेपाल को बिकास बादक बनिरहनेछ ।।
यदी देशको बिकास गर्नु छ भने प्रवासीहरु को लागीपनी छुटै कोटा हुन्नुपर्छ किन की आफ्नो ।हकहित अधीकार को लागी लडनसकोस ।। नेपाल नेपालीको गौरव को पाना बिदेशमा चिन्नाई सकेकोछ भने किन हाम्रो सरकार र नेताहरुले किन चिनदैन्न प्रवासीहरु लाई ???”””””
जय प्रवासी नेपाली दाजुभाई दिदीबैनी

जय नेपाल
दीपेन्द्र चन्द ठकुरी
दक्षिण भारत बेङ्गलोर
घर बैतडी लिस्किटा कटनोली सतबाझँचौराह

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...