Thursday, June 9, 2016

बन्दको बिरोधमा घनश्याम नेतृत्व नयाँ शक्ति नेपाल

g 2

आज मिति २०७३ जेष्ठ २७ गते बिहीबारका दिन शान्ति, निकास, बिकास र बिचार मुल नारासहित प्रबास तथा स्वदेशमा बीभीन्न सामाजीक कार्यहरू गर्दै अाम राजनीती पार्टि हरू भन्दा छुट्टै पहीचान बनाउन सफल संयाेजक घनश्याम नेतृत्वकाे सामाजिक संगठन “नयाँ शक्ति नेपाल झापा जिल्ला समन्वय समितिको आयोजना र स्थानीय युवाहरूको सहयोगमा आयोजित बन्द बिरुद्ध युवा एकताको प्रथम प्रयास बिभन्न नारालेलीएकाे प्लेकार्ड र ब्यानर सहीत मेाटर साइकल र्याली सम्पन्न भएको छ।

g 1

झापाको बुधबारेबाट धाईजन,चारआली,बुट्टाबारी हुदै बिर्तामोड मुक्तिचोक सम्मको यात्रा पुरा गरि शनिश्चरे, जयपुर हुदै पुःन बुधबारे आएर उक्त शान्तिपूर्ण र्यालीकाे अायाेजककाे अायाेजना रहीत कोणसभा भएको थियो। उक्त कोण सभामा नयाँ शक्ति नेपालका बक्ताहरूले आउदा दिनहरूमा अझ ससक्त ढंगले राष्ट्रव्यापी रुपमा नेपाली जनता तथा राष्ट्रप्रेमी युवा जमातकाे सहभागीतामा यस्ता खाले बन्द हडतालकाे बिरोध गर्ने जानकारी दिदै युवा एकताका लागि अावहान समेत गर्नुभएको थियो।

बन्द बिरुद्धको प्याली निम्न बुदाहरुमा केन्द्रित रहेको थियो….
– श्रम जीवीहरुको श्रम नखोसौ।
– बन्द मुक्त समाजको निर्माणमा सहयोग गरौ।
– बन्दले देश बन्दैन।
– बन्दलाई सधैंका लागि बन्द गरौं।
-बन्द समस्याको समाधान होइन, यसको अवज्ञा गरौं।
– सर्वसाधारणको दिनचर्या कष्टकर नबनाअौ।
– आफ्नो अधिकार पुरा गर्न अरुको अधिकार कुण्ठित नगरौं।

logo

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...