अमेरिकामा फुकेनास (मोटाई भएका )मानिस ज्यादै भेटिन्छन l अमेरिकामा प्वाक्क पुक्क ,मोटो ,डोलो ,भ्वाकभुक्क ,शरीर फुकेको र ठुलो ज्यान भएको पाइन्छ l भिम जस्ता बलिया फुकेनाश हुन्छन l एक क्विन्टल वजन त केहि पनि हैन जस्तो पनि हुन्छ l
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment