“नौलाखे तारा उदायो …” गीत बाट ख्यातिप्राप्त भै सक्नु भएका अम्बर गुरुङका सम्पूर्ण गीतहरुका भाब हामी सबैलाई प्रिय लाग्दथ्यो | हामी छलफल गर्थ्यौ | अम्बर गुरुङका स्वर र संगीतमा भन्दा शब्द धेरै गहकिलो छ | म प्राय वहाँका शब्द भित्र हराउथे अनि स्वर र सगीतंमा भाब बिभोर बनेर डुबीदिन्थे l
No comments:
Post a Comment