Friday, June 3, 2016

समाजसेवी केसी एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त

13310393_10154321587839658_14812480848256130_nगैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व अध्यक्ष

प्रल्हाद केसी अमेरिकाको म्यासाचूसेट्स राज्यको लागि

एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त भएका छन् l 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...