Saturday, June 25, 2016

बाबा र ममी शव्दले कसलाई सम्बोधन गर्ने ?-प्रकाश श्रेष्ठ

prakash

आजकल जन्मदिने बाबुआमा देखि विवाहित दम्पतीहरु वीच पनि आपसमा बोलचालको क्रममासम्बोधन गर्दा बाबा र ममी शव्दको प्रयोग समान हिसाबले गरेको पाईन्छ जसले गर्दा यो शव्दको प्रयोगको हिसावले दायरा फराकिलो भएको छ तर खासमा शव्दको मर्म र भावमा भने प्रभाव परेको छ । 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...