काठमाडौं, २५ जेठ । कोपा अमेरिका कप फुटबलमा अघिल्लो सिजनको विजेता चिलीलाई हराउँदै अर्जेन्टिनाले विजयी सुरुआत गरेको छ ।
मंगलबार विहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
चर्चित स्ट्राइकर लियोनल मेस्सी विना मैदानमा उत्रिएको अर्जेन्टिनाका लागि एन्जेल डि मारिया र एभर बनेगाले एक–एक गोल गर्दै टिमलाई २–० अग्रता दिलाए ।
खेलको अन्त्यमा चिलीका लागि होजे फ्युेनजालिडाले एक गोल गरे । तर, त्यसले हार टार्न सकेन् ।
यसअघि अघिल्लो सिजनको फाइनलमा अर्जेन्टिना चिलीसँग पराजित हुँदा कोपा अमेरिका कपको च्याम्पियन बन्न
No comments:
Post a Comment