Thursday, June 23, 2016

नेपाली जनसंपर्क समिती, अमेरिकाको अनुशासन समितिलाई पूर्णता

नेपाली जनसंपर्क समिती, अमेरिकाको अनुशासन समितिले पूर्णता पाएको छ । अनुशासन समितिका नवनियुक्त सभापति तथा केन्द्रिय सदस्य चन्द्र धितालले समितिमा सदस्यहरुको मनोनयन गरी पूर्णता दिएको जनाएका छन । जनसम्पर्क समितिको सबैभन्दा ठुलो च्याप्टर ‘नर्दर्न क्यालिफोर्निया – च्याप्टर’ का निवर्तमान सभापती समेटा रहेका प्रमुख धितालले अनुशासन समितिमा मनोनयन सहित जारी गरेका वक्तब्य :

श्री आनन्द बिष्ट ज्यु ,
सभापति, नेपाली जन संपर्क समिती अमेरिका

बिषय: केन्द्रिय अनुशासन बिभागलाई पूर्णता   दिएको बारे ।

सभापति ज्यू ,
यहाँले मिती जुन १२, २०१६ मा मलाई यस् समितिको केन्द्रिय अनुशासन बिभागको प्रमुख पदमा मनोनयन गर्नु  भएकोमा पुन  हृदयदेखी आभार प्रकट गर्दै यस संगठनमा आवद्द  सदस्यहरुको अनुशासन सम्बन्धी सम्पूर्ण गतीबिधिमा निरन्तर निगरानी राख्दै यस् सस्थालाईमर्यादित र जीवन्त राख्ने उद्देश्यले तपाईं सभापतिज्यु, पदाधिकारीज्युहरुसँग समेत् परामर्श लिई बिभागको रिक्त सदस्यहरुमा निम्नमहानुभावहरुलाई  चयन गरेको कुरा सहर्ष जानकारी दिन चाहन्छु। मनोनित हुनु भएका सबै  सदस्यज्युहरुलाई सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई दिन चाहन्छु।

तपाईं सभापति, पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु, सल्लाहकारहरु, च्याप्टर सभापति लगायत पदाधिकारीहरु, कृयाशिल सदस्य, तथा जन संपर्क समिती अमेरिकाका अन्य  सम्पूर्ण सदस्यहरुबाट  यस नव गठित समितीलाई आवश्यक सहयोग रहने छ भन्ने विश्वास राख्दछु।

जय नेपाल ।

नव गठित नेपाली जनसंपर्क समिती अमेरिका, केन्द्रिय अनुशासन बिभाग

anushashan 1

सँयोजक – चन्द्र  धिताल

क्यास्ट्रो भ्याली , क्यालिफोर्निया, यु एस् ए,
केन्द्रिय सदस्य, नेपाली जनसंपर्क समिती अमेरिका
Phone :  (415)-828-6049
Email: [email protected]

रु

anushashan 2

सदस्य सचिव- मणी  नेपाली पनेरु

सान फ्रान्सिस्को, क्यालिफोर्निया, यु एस् ए,
Phone : (510)-323-6802
Email : [email protected]

anushashan 3

सदस्य -दीपक हुमागाइँ

Phone  :  (512)-547-7620
Email : [email protected]

anushashan 4

                सदस्य -गणेश राज भण्डारी

Phone : (720)-234-9763
Email:  [email protected]

anushashan 5

 सदस्य -मुकुन्द राज दाहाल

बाल्टिमोर, मेरिल्याण्ड, यु एस् ए
Phone : (301)-328-6848
Email: mukundarajdahal@yahoo.com

चन्द्र धिताल
अनुशासन बिभाग प्रमुख
तथा केन्द्रिय सदस्य
नेपाली जनसंपर्क समिती, अमेरिका

गोकुल ढकाल 

प्रचार विभाग प्रमुख 

नेपाली जनसंपर्क समिती, अमेरिका ।

www.nprccusa.org

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...