बाचुन्जेल रमाएर जिवन जिउन सिकौ
बिरताको इज्जत कमाएर संधै जिउन सिकौ
दुखि, बेसहारा लाई अँगालो हाल्न सिकौ
मिठो बोलि र बचन दिएर संधै जिउन सिकौ
कठांग्रिएका दुखी जीउलाई मलम लगाउन सिकौ
मानवताको परिचय दिएर संधै जिउन सिकौ
सेवा नै धर्म हो सधै समाजसेवा गर्न सिकौ
दुई दिनको ज़िन्दगीमा हॉसीखुशी जिउन सिकौ !!
No comments:
Post a Comment