Tuesday, June 21, 2016

हलिउड शैलीमा निर्माण भएको नेपाली फिल्म सिमाला हङकङमा प्रदर्शन, हङकङेली दर्शकले के भने ? (भिडियोसहित)

pic1

हलिउड शैलीमा निर्माण भएको नेपाली चलचित्र सीमाला (C Mala) हङकङमा प्रदर्शन भएको छ । हिमाल पारि मुस्ताङको सेरोफेरोमा छायांकन गरिएको सीमाला हेरेपछि हङकङेली दर्शकले के भने ।  सिमाला द नेक्लेस हलिउड स्टाइलमा निर्माण भएको नेपाली चलचित्र हो ।

The-Necklace_0011-1000x620

सिमाला बिदेशीसंगको सहकार्यमा निर्माण भएको नेपाली चलचित्र हो । त्यसैले कथाबस्तु नेपाली भए पनि यो चलचित्रले प्रविधिमा हलिउड फिल्मको झल्को दिन्छ । चलचित्र हिमाल पारी मुस्ताङको सेरोफेरोमा केन्द्रित छ।

pic2

रुद्र गुरुङले हङकङका सिनेमाटोग्राफर डेबिड चाउसंग मिलेर निर्माण गरिएको सिमालामा मुस्ताङ वरिपरिका मनै छुने दृश्यहरु देख्न सकिन्छ । खास गरी विदेशीलाई बढी मन पर्ने यो चलचित्र नेपाली दर्शक पनि त्यति नै मोहित हुन सक्छन् ।

pic3

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...