Wednesday, June 1, 2016

एनआरएन क्यानाडाको ध्यानाकर्षण

Screen Shot 2016-06-01 at 7.42.04 AMएनआरएन क्यानाडाको ध्यानाकर्षण
१ जुन २०१६
हालै केहि समाचार माध्यम र सामाजिक संजालहरुमा एनआरएन क्यानाडाबारे धेरै कल्पित कुरा अतिरन्जित तरिकाले आएकाले सो सम्बन्धि कुनै पनि कुराहरु सत्य नभएकोले यो प्रेस रिलिज मार्फत जनाकारी प्रदान गरिएको छ।
समाचारमा व्यक्तिको चरित्र हत्या र संस्थाका पदाधिकारीहरुका बारे अनर्गल प्रचार गर्ने प्रायस भएको प्रति खेद प्रकट गर्दै सम्पूर्ण संचारका मित्रहरु तथा एनआरएनका सम्पूर्ण अभियन्ताहरुको जानकारीको लागि एनआरएन क्यानाडाको प्रेस रिलीजको प्रति यसैसाथ संलग्न छ।

कृष्ण के सी
रिजनल मिडिया कोअर्डिनेटर
एनआरएनए द अमेरिकाज

NRN Canadapressrelaease-page-001

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...