अमेरिकामा बालबालिकाले अंग्रेजीमा धारा प्रवाह भट्याए भने हामी किन दंग हुन्छौ ?
नेपालको घरमा जहिले पनि नेपाली मै बोल्ने l तर अमेरिका आए पछि घरमा नेपाली नै नजान्ने धेरै नेपालीका सन्तान छन् l हामी अभिभावक आफ्ना सन्तानले मकै भुटेको जस्तो बोलेमा दंग हुन्छौ l मानौ उनीहरुले ठुलो युद्ध जितेर आएको जस्तो गर्दछौ l
No comments:
Post a Comment