Saturday, July 2, 2016

एटलान्टामा एएनए सम्मेलनको उद्घाटन सत्र सम्पन्न

DSC00555अमेरिकामा रहेका नेपालीहरूको सबै भन्दा पुरानो संस्था एएनएको ३३ औं
अधिवेशन आज जर्जियाको एटलान्टामा अमेरिकाको लागि
नेपाली राजदूत डा. अर्जुन कार्की र एएनएका अध्यक्ष रोजर अधिकारीले उदघाटन गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...