लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजको स्थापना तथा अन्तर्राष्ट्रिय पुर्व अध्यक्षको उपस्थिति
विश्व कै सबै भन्दा ठुलो तथा सर्बाधिक सदस्य भएको हामी सेवा गर्छौ भन्ने मूल मन्त्र बोकेर हिडेको सामाजिक संस्था लायन्स क्लवमा बैकुन्ठ मान श्रेष्ठको नेतृत्वमा भब्य कार्यक्रमका बीच विधिवत स्थापना भएको छ l
No comments:
Post a Comment