Sunday, July 3, 2016

प्रतिस्ना थापा र अशिस श्रेष्ठ मिस तथा मिस्टर एएनए २०१६

DSC01177

जुलाई १-४ सम्म जर्जिया राज्यको एटलान्टा सञ्चालन भइरहेको
सम्मेलनको क्रममा आज भएको मिस र मिस्टर नेपाल प्रतियोगितामा क्रमशः प्रतिस्ना थापा र अशिस श्रेष्ठले जित्न सफल भएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...