Sunday, July 10, 2016

चार बर्षपछि भयो छवि रेखाको पारपाचुके

rekha-and-chhabi-ojha-555x335

काठमाडौ । अलग भएर बसेको झण्डै चार वर्षपछि बल्ला नायिका रेखा थापा र छवि ओझावीच कानूनी रुपमा पारपाचुके भएको छ ।

उनीहरु २०६९ साल जेठ महिना पारपाचुके भया भन्दै अलग अलग बसोबास गर्दै आएका थिए भने रेखाले छविको फिल्ममा अभिनय समेत गर्न छाडेकी थिईन ।

गत आईतवार छवि र रेखाले काठमाण्डौ जिल्ला अदालतबाट औपचारिक रुपमा पारपाचुके लिएका हुन ।
उनी निकटस्थहरुका अनुसार छवि अर्को विवाह गर्ने योजनामा छन त्यसैले सोही योजनालाई मुर्त रुप दिन उनले औपचारिक रुपमै पारपाचुके लिएका हुन । छविकी रेखा तेस्रो श्रीमति हुन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...