Wednesday, July 27, 2016

प्रचण्ड नेतृत्वको सरकारसँग आशा छ, विश्वास छैन: श्रेष्ठ (भिडियो)

संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संघीय गठबन्धनले उठाउँदै आएको माग पूरा नहुञ्जेल सरकारमा जाने कुरा सोच्न समेत नसकिने बताउनुभएको छ । एबीसी न्यूज टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुराकानी गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने सरकारसँग आशा रहेको तर विश्वास नरहेको बताउनुभयो । सत्ता साझेदारिताका लागि कांग्रेस र माओवादी केन्द्रबीच भएको सम्झौताको एक नम्बर बुँदामा नै आफूहरुको आन्दोलनलाई सम्बोधन गरिएको भन्दै नेता श्रेष्ठले अब बन्ने गठबन्धनबाट आशा गर्न सकिने बताउनुभयो ।

हेर्नुस् भिडियो अन्तर्वार्ता:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...