Saturday, July 9, 2016

पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी खोले मनको कुरा

Gyanendra-sabeena-650x466त्यही भीडमा चर्चित पत्रकार सविना कार्की पनि निर्मल निवास पुगिन् ।

उनले पूर्वराजालाई जन्मदिनको शुभकामना दिइन् । र उनको अन्तर्वार्ता पनि लिइन् ।

सविनाका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले उनलाई दिएको अन्तर्वार्ता सम्भवतः पहिलो अडियो अन्तर्वार्ता हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...