Thursday, July 7, 2016

लस एन्जलसका बिमल श्रेष्ठद्वारा धुर्मुस सुन्तली फाउनडेशनलाई दुई लाख सहयोग

dhurmus suntaliअमेरिका, ७ जुलाई / अमेरिकाको लस एन्जल्समा आफ्नो व्यवसाय गर्दै बसेका बिमल श्रेष्ठले धुर्मुस सुन्तली फाउनडेशनलाई २ लाख रुपैँया सहयोग गरेकाछन ।

गत वर्ष नेपालमा गएको विनाशकारी भूकम्पका कारण क्षतीग्रस्त भएका संरचना पुननिर्माणका लागि धुर्मुस सुन्तली फाउनडेशनलाई उक्त सहयोग प्रदान गरेको श्रेष्ठले बताए ।
पुन:निर्माण कार्यमा सक्रियता पूर्वक लागेको फाउनडेशनलाई देशविदेशबाट सहयोग आउने क्रम बढ्दो छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...