Thursday, July 28, 2016

“साथ दिने छौ भने म नेता लाई”

 

13450925_10206504190899408_4520462216406843628_n

साथ दिने छौ भने म नेतालाई
बुद्धा भएनी हास्ने हसाउने छु

माया छौ भने म नेतालाई
उखान टुक्का गाडी हक्यi झ्यै हाक्ने छु

माओवादी, कांग्रेस, राप्रपा, एमाले पार्टी अलग के भो र
कुर्शी लाई हामी पलाई पालो चाट्ने छु

यहि हो स्वोतन्त्र, गणतन्त्र , लोकतन्त्र हाम्रो
जनताहरुलाई पलाई पालो मर्नेछु

मर्छन जनताहरु , भुकम्प गृहयुद्ध, वर्षायाम ओइरो पैरोले
इनको नाममा सक्दो धन बैंकम थुपार्ने छु

कहिले दोष भारत लाई कहिले चिनलाई
उखान टुक्का ओसार पोसार, जनताहरुलाई जिल्ल पार्नेछु

ल हेर कुर्शी को शक्ति भ्रस्टाचार नै भ्रस्टाचार
रातो रगत को टिका अनि देशमा गनाउने गन्ध थुपार्ने छु

यहि हो स्वोतन्त्र, गणतन्त्र , लोकतन्त्र हाम्रो
जनताहरुलाई पलाई पालो मर्नेछु , कुर्शी को कवच ओड्ने छु

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...