Tuesday, August 16, 2016

खै?अनिस खालिङ बचाउ अभियानमा बचत भयकाे रकम!!!

ध्रुब क्षेत्री कतार – साउदी स्थीत् नेपाली समुदयाहरु र गोर्खा समाजका सम्पुर्ण सदस्य लगाएत नयासक्ति साउदीका अभियन्ताहरु ले राम चन्द्र तिमिल्सिना बचाउ अभियान चलाएर साउदी देखि, कतार, बहराइन, दुबई, दुदै धेरै देशहरुमा अभियान अन्तरगत लाखौ रकम उठाई उनको ज्यान नेपाल पठाउने अभियान लगभग पुरा गरेका छन्! तर उनि हरुलाई चिन्ता त्यो पनि छ कि सयू अरबमा बसेका नेपालीहरुले आफ्नो गाश काटेर दिएको सयोग राशि मध्ये, आबस्यक भन्दा बडी भएको रकम को अबस्य्था के होला? तेस्तै उनिहरुले सबै अन्तराष्टिय स्थर बाट सहयाेग गरिरहने विभिन्न संघ संस्था, राजनितिक भातृ संगठनहरु र सबै सयोगी दाताहरु धन्यबाद दिदै आफ्नो तत्कालकाे रामचन्द्र बचाउ अभियानमा पुग्ने पैसा जम्मा भाेईसकेकाे ले आफुहरु हर्सित सहित सबै सयोगी मन हरुलाई धन्याबाद बेक्त गरेको कुरा अभियानका अभियन्ता लक्षमण क्षेत्री (हाल साउदी अरब) ले जानकारी दिनु भयो।

लक्षमण क्षेत्रीले ,पहिले आफुहरुले गरेको सयोगको अबस्थालाइ सम्जिदै प्रश्न गर्नु भयो जसरि रामचन्द्र बचाउ अभियान थालेका थियाै त्तेसैगरि केही बर्ष अगाडि अनिस खालिङ बचाउ अभियान गरेका थियाै। त्याे बेला ताेकिएको रकम भन्दा धेरै बढि रकम उठेकाे कुरा सबैलाई थाहा छ।अहिले त्याे रकम कहाँ छ????कस्काे मातहतमा छ?? त्याे अभियानमा प्रमुख भुमिका खेल्ने सघं सस्था र व्यतिहरु किन खोजि गर्दैनन्???अनिस खालिङ किन चुप छन??त्याे राता रात कुनै व्यक्तिलाइ करडाै पति बनाउने अभियान थियन!! त्यो मिथ्या मुद्धामा फसि बिदेशि जेलकाे कालकाेठरिमा बलड मनिकाे अभाबमा मृत्युकाे ढाेका कुरि बसिरहेका नेपालिकाे उद्धारकाे लागि उठाईयकाे रकम हाे ।त्यसैले खालिङ्ग बचाउ अभियानकाे बाँकी रकम कति छ सहि सहमत बाहिर आवोश र राम चन्द्र बचाउ अभियान मा उठेको हिसाब पनि ढिला नगरी पार्द्र्सिता होश भन्ने आसयको अभिबेक्ति दिनु भएको थियो! उहाका अनुसार खालिङ्ग र रामचन्द्र जस्ता ६ जना अजै पनि साउदी जेलमा रहेकाले उनीहरुको उद्धारमा त्याे रकम खर्च हाेस र २ कराेड भन्दा बढि रकम भयकाे खुल्न अायकाे थियो तेस्को तत्काल सरकार बाट छानबिन हाेस र पैसा बाट बाँकी पिडितकाे उद्धार हाेस भन्ने आफुहरुको चाहना भएको कुरा बताउनु भयो! साथै उह़ाले खलिङ्ग अभियान अन्तरगत नेपाल फिर्ता भएका खालिङ्ग को नेपालि टिभी मार्फत दिएको समचार क्लिक पनि उपलब्द गराउनु भएको छ!!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...