एन्.आर.एन्. संस्थाको स्थापना जुन कार्यको लागी सन् २००३ तिर भयो त्यसलाई निकै उपलब्धि मुलक मान्नु पर्दछ । तर त्यसको उपयोगिता न त नेपालले न त एन्.आर.एन्. हरुले पाएका छन् । तर एन्.आर.एन् केही धनाढ्यहरुको लागी व्यापार गर्ने र भेला हुने थलो बनेको छ भन्ने धेरै छन् ।
No comments:
Post a Comment