Thursday, August 18, 2016

राजनीति गर्ने फटाहा र कर्मचारीहरु अबसरवादी भएर देश बिग्रेको हो: लालबाबु पण्डित

राजनीतिज्ञहरुले राजनीति गर्ने फटाहा मान्छे र कर्मचारीहरु अबसरवादी भएर देश बिग्रेको बताएका छन् ।

कान्तिपुर टेलिभिजनको सरोकार कार्यक्रमको बहसमा भाग लिँदै पूर्व मन्त्री लालबाबु पण्डितले राजनीति विकृतिले कर्मचारीतन्त्र ट्रयाकभन्दा बाहिर गएकाले देश सिस्टममा चल्न नसकेको बताए । आफ्नो कार्यकालमा मन्त्रालयमा सुधारको सुरुवात गरेपनि त्यो पूर्ण रुपमा लागु हुन नसकेको बताए ।

पत्रकार हरिबहादुर थापा र कर्मचारी हुँदै मन्त्री भनेका शंकरप्रसाद कोइरालाले पनि कर्मचारीतन्त्रलाई राजनीतिक संरक्षण हुँदा देश अघि बढ्न नसकेको बताए । कर्मचारीले मन्त्री विगार्ने गरेको उनीहरुको भनाई छ ।

हेर्नुस् भिडियोः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...