Saturday, August 27, 2016

नवौ एनआरएनए क्षेत्रीय सम्मेलन भिजन २०२० एण्ड वियोण्ड न्युजर्सिमा ।

14139323_1368912713137905_1848074253_o

हरेक दुई वर्षमा हुने क्षेत्रीय सम्मेलनमा यस वर्षको नारा  भिजन २०२० एण्ड वियोण्ड रहेको छ ।

एनआरएनएको नवौ क्षेत्रीय सम्मेलनमा विश्व भरिका ३५ देशका ४५० एनआरएन प्रतिनिधिहरूलेभाग लिएका छन । 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...