Thursday, August 11, 2016

हार्दिक बधाई तथा शुभकामना !!!!

Document-page-001
नेपालको पर्यटन क्षेत्रको विकास र प्रबर्धनका लागि नेपाल पर्यटन बोर्डद्वारा अमेरिकाको दक्षिण–पूर्वी राज्य जर्जिया ,एटलान्टाका लागि नवनियुक्त अवैतनिक पर्यटन दुत समाजसेवी / व्यवसायी तथा नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) का पुर्वअध्यक्ष श्री राजा घलेज्यु तथा मध्य पश्चिमी राज्य इलेनुइस,सिकागोक़ा लागि नवनियुक्त अवैतनिक पर्यटन दुत समाजसेवी / व्यवसायी तथा नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) क़ा पुर्व कोषाध्यक्ष श्री बाला घिमिरेज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दछौं ।

साथै आगामी दिनहरुमा नेपाल र नेपालीहरुको विकास र प्रवर्धनका लागि एक आपसमा हातेमालो गर्दै सहकार्य गर्दै अघि बढ्नु हुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौं ।

विमल नेपाल -अध्यक्ष
शिव विष्ट- महासचिव
तथा सम्पूर्ण कार्य समिति परिवार

नेप्लिज एशोसियसन ईन साउथइष्ट अमेरिका (नासा)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...