Tuesday, August 9, 2016

निहित प्रतिभा प्रस्फुटन गर्न उमेरले नछेक्ने : मोडल रिमा केसी कटुवाल

काठमाडौँ कुपनटोल घर भएकी झन्डै एक दशक अगाडी अमेरिका आएकी मोडल रिमा केसी कटुवालले आफु संग निहित कला तथा प्रतिभा प्रस्फुटन गर्न कुनै उमेरले छेक्दैन जस्तो लागेको भनिन l

DSC03839उनले डिसी महानगर क्षेत्र बाट संचालित ईनेपलिजको तर्फ बाट संचार कर्मी सरोज केसीले डिसी महानगर क्षेत्रमा कुराकानीको क्रममा बताईन l उनि भन्छिन आफु सानो देखि नै मोडलिंग गर्ने ईक्षा भएकोले अहिले अमेरिकामा आएर आफुले सबै तारतम्य मिलाएर प्रतिभा प्रस्फुटन गर्ने मौका पाउँदा नकारात्मक टिका टिप्पणी पनि आउने गरेकोमा त्यस्तो सोचाई हटाउने पर्ने बताईन l

उनले अगाडी भनिन ,अमेरिकामा पुरा ४० घण्टा काम गरेर ,बच्चाको हेर विचार गरेर र परिवारको समर्थनमा मौका पाएर मोडललिङ्ग गर्न आएको हु l र यो मेरो सौख भएको हुनाले भिडियो पनि गर्ने गरेको बताईन l कलाकार भएकोले सकारात्मक सुझाब आए हौशला हुने बताईन l

उनि संग गरिएको कुराकानीको पूर्ण अंश : भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...