Wednesday, August 3, 2016

प्रचण्डलाई चिनियाँ राजदूतको बधाइ

Prachand-and-Chinese-Ambassador१९ साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ राजदूत वु चुन्ताइले निवासमै पुगेर बधाइ दिएका छन् ।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै राजदूत चुन्ताई पुष्पगुच्छासहित दूतावासको टोलि लिएर प्रचण्ड निवासमै पुगेका थिए । उनले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित भएकोमा चीन सरकारका तर्फबाट बधाइ दिएका छन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत प्रचण्डलाई बधाइ दिएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...