Sunday, August 28, 2016

चेपाङ केन्द्रलाई झुल सहयोग

चितवन, १२ भदौ
जेसिज सप्ताह २०१६ को उपलक्ष्यमा आज गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई २० थान सुपानेट झुल सहयोग भएको छ ।
कार्यक्रममा पर्सा खैरहनी जेसिजका अध्यक्ष सुबत सडौला, सौराहा जेसिजका रामचरण सिलवाल, कृष्णलाल श्रेष्ठ, सुर्य बहादुर तामाङको उपस्थिती रहेको थियो ।

चेपाङ केन्द्रलाई यसअघि पनि पटक पटक सहयोग गरेका कृष्णलाल श्रेष्ठले फेरि पनि केन्द्रलाई आवश्यक सहयोग गरिरहने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...