धरान अमेरिका समाजको आयोजनामा २०७३ सालको तीज हर्सौल्लास तथा मनोरंजन साथ सम्पन्न भएको छ l डिसी महानगर क्षेत्रमा सन् २०१० मा स्थापित समाजले स्थापना काल देखि नै सक्रिय भूमिका निर्वाह गर्दै मातृभूमिलाई पनि विभिन्न सहयोग गर्दैआएको छ l
Wednesday, August 31, 2016
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment