Saturday, August 13, 2016

एमालेले देशलाई टुक्रयाउन दिदैन : नेता गौतम

20151026012650_bamdev gautamपोखरा, २९ साउन । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधानको एउटै धारा पनि परिवर्तन र प्रदेशको एक ईन्च जमिन पनि तल माथि हुन नदिने बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले अघिल्लो सरकार गिराउन कुनै तथ्यगत आरोप लगाउन नसकी विपक्षमा बहुमत पु¥याएर अर्को सरकार बनाइएको उल्लेख गर्नु भयो ।
उहाँले सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरे विरोध गर्ने उल्लेख गर्दै देशलाई टुक्रयाउन एमालेले कदापि नदिने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...