Friday, August 19, 2016

चर्चित नेपाली गायिका राधिका हमाल संग बेलायतमा गरिएको कुरा कानी..

hqdefault

चर्चित नेपाली गायिका राधिका हमाल संग बेलायतमा गरिएको कुरा कानी… नेपालमा सर्बाधिक हेरिएको ‘क्याम्पस पढ्न आउने’ भन्ने गित पछी राधिका र पशुपति शर्माको किन लाग्यो ब्रेक?? हेर्नुहोस गायिका राधिका हमालले आफ्नो मन भित्र रहेको कुरो यसरी पोख्नु भयो….. बिशेष अन्तरबार्ता भिडियो !!!!! !

संगीत, संगीत यस्तो ललितकला हो, जस्को माध्यमबाट कलाकार वा कलाकारतित्व हृदय भएको व्यक्तिको लयात्मक अभिब्यक्ति बाट सबैलाई मन्त्र मुग्ध पार्ने काम हुन्छ ! संगीत यस्तो कला हो जसले हामी मानव मात्र नभयर सम्पूर्ण प्राणी जगतलाइ लट्ठ पार्ने काम गर्छ !!

भनिन्छ संगीत दुख सुख को साथी हो कलाकार हामी सबैका सुख दुख का सहयात्री हुन् तिनै कला र संगीत भित्रका व्यक्तित्त्व हरु संग हामी कहिले काही भलाकुसारी गर्ने गर्छौ ! आज हामी समक्ष्य हुनु हुन्छ नेपाली संगीत जगतमा आफ्नो फरक शैली लाइ अपनाउदै नेपाली गजल गायनमा होस् या सालेजो, रोइला जुन सुकै विधामा फरक शैलीले गाउन सक्ने जसले संगीतमा औपचारिक शिक्षामा मास्टर डिग्री हासिल गर्नु भएका उनै चर्चित गायक ‘थानेश्वर गौतम’ र गायिका ‘राधिका हमाल’ संग बेलायतको सांगीतिक कार्यकम को क्रममा विश्वखबर संग गरिएको केहि रमाइलो कुराकानी !!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...