Saturday, August 27, 2016

डिसीमा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ संग नागरिकताको निरन्तरता बारे छलफल कार्यक्रम गरिने

subhas nemang
सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु ,
अभिबादन ! 
गैर आवासीय नेपाली संघले न्युजर्सीमा आयोजना गरेको नवौ क्षेत्रीय सम्मेलनका प्रमुख अतिथि तथा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ संग नागरिकताको निरन्तरता बारे छलफल कार्यक्रमको आयोजना डिसी क्षेत्रमा गरिने भएको सहर्ष जानकारी गराउदछौ l
यो सुवर्ण अवसरमा वहा संग भेटघाट तथा उक्त बिषयमा समेत जिज्ञाशा राख्न पाईने भएकोले डिसी महानगर क्षेत्रका सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिको लागी हार्दिक अनुरोध गरिन्छ l
धन्यवाद
आयोजक
एनआरएन
स्थान : घर ए कवाफ ,सिल्बर स्प्रिन्ग्स ,म्यारिल्याण्ड 
ठेगाना :  ghar e kabab ,944 Wayne Ave, Silver Spring, MD 20910
मिति : अगस्त ३० तारिख ,मंगलबार 
समय : बेलुका :६:०० बजे 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...