Thursday, August 4, 2016

आग्रह -आग्रह -आग्रह !!!

आदर्णिय सम्पूर्ण कतारमा बस्नु हुने महानुभाब हरुमा नमस्कार! हामी नेपाली तेस्मा पनि विदेशमा बस्ने र सबैको दुखः लाइ समानता को आधारमा सयोग गर्न रुचाउनेहरु, कसैले जिबन- मृत्युको मुख बाट जिबन बचाउन भिक् मागी राखेको छ भने हामी कसरि अछुत बस्न सग्छौ र! गएको करिब १३ महिना पहिले आफुले सबारी चलाउने क्रममा दुर्घटना हुदा एकजना पाकिस्तानी मजदुरको मिर्तु प्रकरणमा मिर्तु दण्ड को सजया भोगी रहेका काभ्रेका राम चन्द्र तिमल्सिना लाइ हाल साउदी अदालत ले ब्लड मनि उपलब्द गराए जेल सजाया मिनाह गर्ने घोसना गरेको र उक्त मृतक का परिवारले १२० हजार रियल ब्लड मनि पाएमा आम माफी दिने सम्जौता गरेको हुदा उक्त रकम को लागि तिमल्सिना परिवारले नेपाल बाट सयोग को याचना गरि रहेको ले सम्पूर्ण रिदयका धनि मित्रहरुमा सयोगको लागि आग्रह गर्दछु!

#ध्रुब_क्षेत्री!!! -दोहा
सम्पर्क -३३१५७००३
#होम उप्रेती -ओक्रा
६६९३८३५८

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...