Friday, August 19, 2016

सयुक्त राष्ट्र संघकि यूवा सम्मेलनकि युवा अध्यक्ष जोलि अमात्यले न्युयोर्कमा युवा भेलालाई यसरि सम्बोधन गरिन

jolly amatya

सयुक्त राष्ट्र संघको इतिहास मै यूवा सम्मेलनको युवा अध्यक्ष बन्न सफल नेपाली चेली जोली अमात्यले ९७ राष्ट्रका १ हजार भन्दा ज्यादा सहभागीलाई सम्बोधन गरेकी छिन् l जोली सबै भन्दा कनिष्ठ तथा नेपाली मुलकी प्रथम युवा अध्यक्ष बने पछि नेपाल र नेपालीको शिर उच्च बनेको छ l सयुक्त राष्ट्र संघमा नेपाल र नेपालीको छवीलाई अझ राम्रो बनाउन सफल भएकी छिन् l

jolly amatya 2

पाटन निवासी बुवा जगदिस मान अमात्य तथा आमा कृष्ण अमात्यकि जेष्ठ सुपुत्री जोली अमात्य सबै नेपालीको लागि गर्वको बिषय भएको छ l र, उनि उदाहरण बनेकी छिन् l नेपाल आमाले जोली अमात्य जस्ता छोरी लाखौ सन्तान जन्माउन l

jolly amatya

with malya

आत्मविश्वासको साथ अमेरिकाको न्युयोर्कको युएन प्रधान कार्यालयमा उनले सम्बोधन गरेको हेर्ने पर्ने भिडियो :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...