Thursday, August 25, 2016

विदेशमा नेपाली तथा हिन्दी च्यानलहरुको डिलरसीप तथा सेवा लिने सुवर्ण अवसर

World-on-Demand-Dollar-Rate-Banner-e1472105469529

विदेशमा नेपाली, अ‌ग्रेजी, स्पाेर्टस तथा हिन्दी टिभी च्यानलहरु वितरण गर्दै आएकाे न्यू आईटि भेन्चर कर्पाेरेशनकाे वल्ड अन डिमाण्ड टिभीले अझ धेरै वृहत रुपले विश्वव्यापी रुपमा सेवा विस्तार गर्ने उदेश्यले नयाँ डिलरहरु नियुक्त गर्ने भएकाे छ ।

विगत एक दशकयता विदेशमा टिभी हेर्ने सेटअप वक्स तथा टिभी च्यानलहरुको विक्री वितरण गर्दै आएकाे आईटि भेन्चरले नयाँ अफर सहित डिलरसिप वितरण गर्न लागेको हो। वल्ड अन डिमाण्ड व्राण्ड टिभीबाट सेवा दिदै आएको न्यू आईटिभेन्चरले नयाँ उत्पादन गरेकाे एचडी क्वालिटिकाे एण्डरोईड सेटअपलार्इ वक्स सहित विश्वको हरेक मुलुकमा सेवा दिने क्षमता विस्तार गरेको छ ।

नेपाली सहित विश्वका १५ भन्दा वढी एसियन सहितका मुलुकका च्यानलहरु हेर्न मिल्ने वल्ड अन डिमाण्ड टिभीले नेपाली, हिन्दी, स्पोर्टस, पाकिस्तानी, बगाली,श्रीलंका, अफगानिस्तानी, अस्ट्रेलियन, चाईनिज, मंगाेलियन लगायतका मुलुकका २०० भन्दावढी लोकप्रिय च्यालनहरु हेर्न सकिन्छ । यस्तै ५ हजार भन्दा वढी मुभी सहित हजाराै रेकर्ड कार्यक्रमहरु यसबाट हेर्न सकिन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...