शास्त्रीय सांगीतिक समूह सुरसुधा अहिले अमेरिकाको बिभिन्न राज्यहरुमा एक महिने सांगीतिक प्रस्तुति यात्रामा रहेका छन् l अमेरिकाका राज्यहरु टेक्सास ,सिकागो ,न्युयोर्क आदि राज्यमा प्रस्तुति देखाउदै गत अगस्त १९ तारिख भर्जिनिया तथा अगस्त २० तारिख वाशिंगटन डिसीमा सुरसुधाको प्रस्तुति सम्पन्न भएको छ l
Sunday, August 21, 2016
डिसीमा सुरसुधाको बेजोड प्रस्तुति
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment