Monday, September 5, 2016

मोदीको राक्षस प्रवृति भएको कारणबाट नेपालमा सान्ति कायम हुन नसकेको अवस्था

dev khanal

मदेशी जनता नेपाली हुन् नेपालको जुसुकै भूभागमा आवतजावत गर्न नेपालको सबिधानले रोक लगाएको छैन भने के को लागि अलग पहिचान चहियो l मधेसी जनताको नाम बेचेर भारतीय दलाल सलबलाएका मात्र हुन् l मदेशबादी दलहरु भारतका दलाल हुन् यो वास्तविक सत्यतामा आधारित छ l नेपालको सिमांकन लाई कुनै एक जाति, गुठ , समूह छिमेकि राष्ट्रले आफनो स्वार्थ पुरा गर्नका लागि उचालिएको मुद्दा मात्र हो यो कुनै हालतमा हुदैन l

मदेशी जनता नेपाली हुन् भाषा भारतीय भएको भरमा छुट्टै राज्यको माग गर्ने र उस्क्सौने छिमेकि राष्ट्र भारत लाई एउटा प्रस्न !! दार्जिलिंग र सिक्किममा नेपाली भाषा बोलिन्छ त्यहाँ बसोबास गर्ने जनता नेपाली मुलका हुन् दार्जिलिंग र सिक्कम नेपाललाई हस्तातंत्रण गर अनि सिमांकनको बारेमा सोचौला l

आफुलाई कट्टरपन्थी हिन्दु बादी भन्न रुचाउने भारतीय जनता पार्टीका लिडर मोदी राक्षस प्रवृति भएको कारणबाट नेपालमा सान्ति कायम हुन नसकेको अवस्था छ !! भारतले लाएको नाका बन्दिलाई नेपाली जनताले परस्त गरि छाडे भने अबको सिमांकन सम्बन्धि मुद्दा लाई पनि नेपाली जनताले नै ठेगाना लाउने छन् l

एक नेपालीलाई बन्दुक बोकाएर अर्को नेपालीको हत्या भएमा मात्र विकास हुन सक्छ भन्ने प्रलोभनमा परेका कमरेड प्रचण्ड र बाबुराम आज भारतका गोटी हुन् भन्ने कुरा प्रमाणित भएको छ l जनता सान्तिप्रिय हुदाहुदै पनि २० सौ हजार नेपाली जनताको हत्या भयो भने देशले घुडा टेकेको अवस्थामा पुगेको थियो l

नेपालको संबैधानिक ब्यबथा अनुसार सरकार बनाउन बहुमत पुर्याउनु पर्ने अवस्थाका कारण बाट कांग्रेसपार्टीको बैशाखीको भरमा सत्ता शिन भएका कमरेड प्रचण्ड ९ महिने गर्ब अवस्थामा बास बस्न पुगेका मात्र हुने भने भोलिको राजनैतिक अवस्था सुन्यमा पुगेको छ भने बाबुराम भारतका पाल्तु जनावरको हैसियतमा बसेका छन् l नेपाली कांग्रेसका पार्टी सभापति स्व गिरिजा प्रसाद कोइरालाको प्रयासमा नै माओबादी मूल राजनीतिमा प्रबेश गराएका हुन् यो कुरा पटक पटक कमरेड प्रचण्ड बाट मुक्त कण्ठ बाट प्रसस्न्सा गरेका छन् l कांग्रेस पार्टी देश र जनतका लागि पटक पटक माओबादी सग झुक्नु र चुक्नु परेको अवस्था छ l

राजनैतिक पार्टीहरुका बरिस्ठ नेता दलाल सग उठ- बस् भएको कारण बाट नै नेपालका ठुला -ठुला परियोजनाहरु भारतको कब्जामा हुनु पर्ने ,नेपालका सडक भारतीय दलालको कब्जामा हुनु पर्ने ,पुर्बपस्चिम सडक मार्ग बनाउन भारतको हैकम-बाद रहनु पर्ने बद्यतामा छ भने हाम्रो सरकारी उच प्रशासनिक र सरकारी सेवामा रहेका मुख्य सचिब देखि सचिब लगायत पहुच भएका ब्यक्तिहरु समेत भारतीय दलालको सेरो फेरोमा घुमेका छन् l

भारत नेपालमा स्थाई सान्ति र विकास कहिले पनि चाहदैन कारण एक दिन नेपाल लाई आफ्नो कब्जामा पर्ने सदयंत्रमा दाउ खोजि रहेको छ l मदेश २ प्रदेश गर्न खोज्नुको मूल कारण नेपाल लाई एक दिन भारतको अधिनस्त गर्न सक्ने एक कदम चाल हो ll यो कुरा सबै राजनैतिक पार्टीका बफादार नेताले जनतालाई सुसजित गर्नु पर्छ l कुर्सि पाउने दाउमा नेपाल बिक्रि गर्ने अधिकार नेतामा छैन ll

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...