Monday, September 26, 2016

“पार्वती राईको अर्को कामुक नृत्य”

भर्खरै मात्र रिलिज भएको दोहोरी गीत फुलको छायाँले मा चर्चित मोडल पार्वती राईको बेजोड नृत्य देख्न सकिने भएको छ।
गीतकार भरत सुबेदिको शब्द रचना, गायक/संगीतकार सिडि विजय अधिकारीको संगीतमा,राजु कार्कीको संगीत संयोजनमा तथा गायिका रमिला गौतम् र गायक सिडि विजय अधिकारी स्वयंको आवाजमा रहेको यो गीतको भिडियोमा अहिलेकी चर्चित मोडल पार्वती राई र नायक शिवन पोख्रेल का साथमा अन्य कलाकार साथीहरुको बेजोड नृत्य देख्न पाइन्छ। भिडियोको निर्देशनमा शिवन पोख्रेल, छायाँकनमा अजय रेग्मी र सम्पादनमा अभिनायक मान शेरचन रहनुभएको छ। गीतलाई सिडिएम म्युजिक क्रीयशनले बजार ब्यबस्थापन गरेको ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...