Tuesday, September 27, 2016

तिमीले संसार जित्छ

ujjwal-5-800x600

दुखमा आँसु झर्दा
एकै औलो ले साथ दिन्छ
सुखको मुस्कान झर्दा
दश औलो ले थप्पडी मारिदिन्छ
राम्ररी हेर परेको बेला
आफ्नै शरीरले धोका दिन्छ
समय ब्यर्थ नफाल कसैले साथ दिएन भनेर
धर्म अनि कर्म गर
जब प्राप्ति हुन्छ तिमीले संसार जित्छ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...