Monday, September 5, 2016

नर्थवेस्ट नेपाली जमघट र पश्चिम अमेरिका नेप्लिज कन्फेरेन्स पोर्ट्ल्यान्ड ओरेगोनमा सम्पन्न

14257477_1087089568037668_7796842507011238912_o

नेपाली एशोशियसन अफ ओरेगोनले उत्तर पश्चिम अमेरिकाको क्षेत्रीय नेपाली पिकनिक र पश्चिम अमेरिकाका चार राज्यहरुको क्षेत्रीय कन्फरेन्स आयोजना गर्‍यो ।पिकनिकको आयोजना शनिबार ओरेगोनको ब्लुलेक पार्कमा आयोजना भएको थियो भने कोन्फेरेन्सको आयोजना आइतबार पोर्ट्ल्यान्ड्मा आयोजना भएको थियो ।

14257662_10206944230154322_5399490420223456371_o

शनिबार आयोजित पिकनिकमा ओरेगोन्, वाशिङ्टन्, क्यालिफोर्निया, क्यानेडियन स्टेट ब्रीटिश कोलोम्बिया र अमेरिकाको अन्य केहि राज्यहरुबाट आएका कारीब ५०० नेपाली हरुको उपस्थिती थियो । उक्त पिकनिकमा अन्तर राज्य भलिबल्, फुट्बल (सकर्), गल्फ र अन्य रोचक खेलहरुको पनि आयोजना गरिएको थियो । भलिबल्, फुट्बल, र गल्फ सबै खेलमा नेपाल सियाटल सोसाईटिले प्रथम स्थान हासिल गर्‍यो ।

14249936_10206944228754287_6317867202498852330_o

पिकनिकमा आयोजित बिशेष कार्यक्रममा नेपाल ओरेगोन समाजका अध्यक्ष गङ्गा शर्माले खेलकुदका बिजयी खेलाडीहरुलाई कप र प्रमाणपत्र बितरण गर्नु भयो । अध्यक्ष गङ्गा शर्माले नेपाल ब्रीटिश कोलम्बिया कल्चराल समाजका अध्यक्ष अनिल प्रधान, नेपाल सियाटल समाजका अध्यक्ष गणेश शिवाकोटी, पश्चिम अमेरिका नेपाली महासङ वानाका अध्यक्ष उत्तम कर्की र नेपाल असोसियसन फर ग्लोबल कोओपेरेशनका अध्यक्ष मनी नेपाली पनेरु लाई सम्मअन स्वरुप प्लाक प्रदान गर्नु भएको थियो ।

14249824_10206944230714336_8987785889485036883_o

उक्त पिक्निकमा नेपाल सरकारबाट भर्खरै सियाटलका लागी अनररी कन्सुल जनरल नियुक्ती हुनु भएका ए सि शेर्पालाई पनि सम्मअन गरिएको थियो । पिक्निकको अबसरमा उत्तर पश्चिम नेपाली जमघट्को बार्षिक पत्रीका “

14231875_1087089188037706_7264370423379900775_o 14231348_1087089968037628_718312408827510775_o 14231265_1087089064704385_3826808485660692468_o 14195485_1087088908037734_4955744734050910401_o 14195330_1087089321371026_2217106028153376065_o 14188639_10206944223754162_4054030255435121808_o 14188506_1087088734704418_3040661122794628825_o 14188320_10206944227914266_5783543485343138202_o 14138839_1087088731371085_2755163822392480357_o 14138684_1087089771370981_1596549185837359813_o 14125045_1087088821371076_6080741546594192828_o

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...