Monday, September 5, 2016

अफ्रिकामा मनाइयो तिज

africa 3एनआरएनएका अफ्रिका स्थित युगान्डा , नाइजेरिया र केन्या स्थित राष्ट्रिय सम्न्वय समितीहरुले नेपाली महिलाहरुको महान पर्ब तिजको अबसरमा कम्पाला ,लेगोस र नैरोबिमा तिज कार्यक्रमहरु आयोजना गरेका छन | एनआरएनएका आइसिसी सदस्य जिबनाथ पगेनीका अनुसार कम्पालामा एनआरएनए युगान्डाको आयोजनामा कम्पाला स्थित आगन रेस्टुरेन्टमा भब्यताका साथ् तिज मनाइएको थियो |

यसैगरी एनआरएनए नाइजेरियाको आयोजनामा पूर्व आइसिसी सदस्य सन्जीव छेत्रीको निवास लेगोसमामा तिज कार्यक्रम आयोजना गरिएको थियो | त्यसै गरी नैरोबिमा एनसिसी केन्याको आयोजनामा तीजको भब्य कार्यक्रम सम्पन्न भएको महासचिब कृष्ण दत्त भट्टले जानकारी गराउनु भएको छ |

africa 2 africa 1 africa 4

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...