लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानको लागि स्वीजरल्यान्ड बाट अर्जुन बस्ताकोटीले नेपाली रु १० हजार सहयोग गर्ने खबर प्राप्त भएको छ । तिर्खाएकाहरुलाई पानी पिलाउनको लागि थालिएको अभियानमा अर्जुन बस्ताकोटीको सहयोगलाई पानी अभियानकर्ता मित्र लाल पार्देले आभार प्रकट गरेका छन् ।
No comments:
Post a Comment